आर्सनलले ‘ब्रुज्ड बनाना’ शैलीबाट प्रेरित नयाँ अवे जर्सी सार्वजनिक गर्यो
nepalpress.com · Tue Jul 28 09:55:09 GMT 2026
काठमाडौं। इङ्लिस फुटबल क्लब आर्सनलले सन् २०२६–२७ सिजनका लागि सन् १९९१ देखि १९९३ सम्म प्रयोग गरिएको चर्चित ‘ब्रुज्ड बनाना’ (चोट लागेको केराझैँ देखिने) डिजाइनबाट प्रेरित नयाँ अवे जर्सी सार्वजनिक गरेको छ।
नयाँ जर्सी गाढा नीलो (नेभी) रङको छ। यसमा रातो र पहेँलो रङको गोलाकार घाँटी (क्रु–नेक) डिजाइन राखिएको छ भने क्लबको प्रतीकचिह्न पहेँलो रङमा राखिएको छ।
Read full story at source (nepalpress.com)