रास्वपामा सदन गुरुङलाई उपसभापति बनाउन रवि तयार
barnanmedia.com · Tue Jul 28 09:51:36 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पदाधिकारी विस्तारको तयारीसँगै उपसभापति पदका लागि गृहमन्त्री सुधन गुरुङको नाम बलियो रूपमा चर्चामा आएको छ।
पार्टीभित्र गुरुङलाई उपसभापति बनाउनुपर्ने सुझाव बढ्दै गएको बताइएको छ। उनलाई जिम्मेवारी दिँदा नेतृत्व तहमा समावेशिता कायम हुने र पार्टीभित्रको सन्तुलनसमेत मिल्ने नेताहरूको बुझाइ छ।
Read full story at source (barnanmedia.com)