नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
corporatenepal.com · Tue Jul 28 09:54:28 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज निधन भएको छ । ८३ वर्षको उमेरमा निधन उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने छ ।
Read full story at source (corporatenepal.com)