केरामा आत्मनिर्भर बन्दै नेपाल
khabarhub.com · Tue Jul 28 10:02:22 GMT 2026

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा आत्मनिर्भर उन्मुख बनेको छ । केरा खेतीमा लाग्ने घातक पानामा टिआर–४ रोगको जोखिमप्रति सरकारले अपनाएको सजकता र उत्पादन बढाउने किसानको प्रयासपछि केराको परनिर्भरता कम हुँदै गएको छ । नेपालमा १५ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ ।
Read full story at source (khabarhub.com)