सभामुखसँगको भेटमा विपक्षीको टिप्पणीः रास्वपाका सांसद् ‘स्कुलका चकचके विद्यार्थी’ जस्ता छन्
kathmandupati.com · Tue Jul 28 10:04:01 GMT 2026

काठमाण्डु– विपक्षी दलहरुले सत्तारुढ (रास्वपा) सांसदका अमर्यादित व्यवहार सच्याउन हस्तक्षेपकारी भूमिका खेल्न सभामुख डोलप्रसाद (डिपी) अर्यालको ध्यानकर्षण गराएका छन् ।
मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुखले विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका थिए ।
Read full story at source (kathmandupati.com)