घरको सपना साकार बनाउन नबिल बैंकको ‘हाउजिङ लोन’
arthasarokar.com · Tue Jul 28 10:02:26 GMT 2026
काठमाडौं । आफ्नै घर बनाउने वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकका लागि नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना ल्याएको छ । बैंकले ग्राहकको आवश्यकता र वित्तीय क्षमताअनुसार लचिलो आवास कर्जा सुविधा उपलब्ध गराउँदै घरको सपना साकार बनाउन सहयोग गर्ने जनाएको छ ।
Read full story at source (arthasarokar.com)