महेन्द्र राजमार्ग र आसपास क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश
baahrakhari.com · Tue Jul 28 10:01:03 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले महेन्द्र राजमार्ग र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
मंगलबार अपराह्न साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश आदेश जारी भएको हो ।
Read full story at source (baahrakhari.com)