जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको त्रास, दक्षिणी तटीय क्षेत्रमा उच्च सतर्कता
kalakarmi.com · Tue Jul 28 09:42:47 GMT 2026

टोकियो– जापानको दक्षिणी भागमा मंगलवार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।
भूकम्पपछि सम्बन्धित निकायले समुद्री तट आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
Read full story at source (kalakarmi.com)