भारत किन हिँडेन श्रीलंका, बंगलादेश र नेपालको बाटो ?
nepalviews.com · Tue Jul 28 08:09:42 GMT 2026

सन् २०२२ यता ४ वर्षको छोटो अवधिमा दक्षिण एशियाका तीन देश ठूला राजनीतिक जनविद्रोह र संविधानको सामान्य प्रक्रिया बाहिरबाट शासनसत्ता परिवर्तनको मार्ग हुँदै हिँडे – श्रीलंका, बंगलादेश र नेपाल ।
श्रीलंकामा सन् २०२२ जुलाई विद्रोहमा निर्वाचित राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भाग्नुपर्यो । उनका दाजु महेन्द्र राजपाक्षेको सरकार ढल्यो । तात्कालिक कारण थियो – वैदेशिक मुद्रा सञ्चितिको अभाव, आयात कटौती, बजारमा उपभोग्य वस्तुको कमी र अस्वाभाविक मूल्यवृद्धि ।
Read full story at source (nepalviews.com)
भारत
सुशीला कार्की
शेख हसिना