ताप्लेजुङमा उल्लासमय रोपाइँ जात्रा (फोटो फिचर)
gorkhapatraonline.com · Sun Aug 30 10:02:45 GMT 2026

गाईजात्रा पर्वको भोलिपल्ट मनाइने रोपाइँ जात्रा मनाइएको छ । आइतबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा रोपाइँ जात्रा मनाइएको हो ।
नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङको आयोजनामा रोपाइँ जात्रा मनाइएको हो । समाजका जिल्ला अध्यक्ष शङ्कर श्रेष्ठका अनुसार खेतीपातीको कार्य सम्पन्न भएको खुसीयालीमा रोपाइँ जात्रा मनाउने चलन रहिआएको छ ।
Read full story at source (gorkhapatraonline.com)