कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
ratopati.com · Tue Jul 28 10:25:59 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ।
काठमाडौँको हेलिस अस्पतालमा उपचारका क्रममा मंगलबार श्रेष्ठको निधन भएपछि कांग्रेसले बुधबार(साउन १३ गते) बिहान साढे ८ बजेका लागि आकस्मिक बैठक बोलाएको हो।
Read full story at source (ratopati.com)