सुनसरीमा कर्फ्यु विस्तार, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रसमेत समेटियो
rajdhanidaily.com · Tue Jul 28 10:27:27 GMT 2026

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेपछि कर्फ्यु आदेशको क्षेत्र विस्तार गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले मंगलबार दिउँसो आदेश जारी गर्दै सुनसरीस्थित महेन्द्र राजमार्गको तोकिएको क्षेत्र र इनरुवा बजार क्षेत्रमा समेत अनिश्चितकालका लागि कर्फ्यु लागू गरेका हुन्।
Read full story at source (rajdhanidaily.com)