अमेरिकाबिना इसराइलको अस्तित्व नरहने ट्रम्पको दाबी
setopati.com · Tue Jul 28 10:34:05 GMT 2026

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाबिना इसराइलको अस्तित्व नरहने दाबी गरेका छन्।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग महिनौंपछि मंगलबार हुन लागेको भेटअघि उनले त्यसो भनेका हुन्।
Read full story at source (setopati.com)