बालुवाटार घेर्न पुगे लघुवित्तपीडित [तस्वीरहरू]
lokaantar.com

आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् । माइतीघरबाट ‘राजधानी मार्च’को ब्यानरसहित प्रदर्शन गर्दै उनीहरू निषेधित क्षेत्र बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा लघुवित्तको नियामक निकाय नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय छ ।
Read full story at source (lokaantar.com)