बालुवाटार लागेका लघुवित्तपीडितलाई प्रहरीले रोक्यो, सडकमै बसे धर्ना [तस्वीरहरू]
nepalviews.com · Tue Jul 28 10:31:43 GMT 2026

काठमाडौं । विभिन्न माग राख्दै थापाथलीस्थित राम मन्दिरबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ मार्चमा निस्किएका लघुवित्तपीडितलाई प्रहरीले भाटभटेनी मन्दिर नजिक रोकेको छ ।
प्रहरीले अघि बढ्न नदिएपछि प्रदर्शनकारीहरू सडकमै बसेर नाराबाजी गर्दै धर्नामा बसेका छन् । उनीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
Read full story at source (nepalviews.com)