कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक भोलि
onlinekhabar.com · Tue Jul 28 10:26:17 GMT 2026

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसले भोलि १३ साउनका लागि केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ ।
वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक आह्वान गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)