खिम्ती घ्वाङ (९ मेगावाट) बनाउन एनएमबिले रु. एक अर्ब २४ करोड ऋण लगानी गर्ने
corporatenepal.com · Tue Jul 28 10:37:54 GMT 2026

काठमाडौं । वन्डर्स ईनर्जी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको खिम्ती(घ्वाङ् साना जलविद्युत आयोजना बनाउन एनएमबि बैंकले एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ ।
नौ मेगावाट क्षमताको यस आयोजनाका लागि मंगलबार वन्डर्स र एनएमबि बैंकबीच ऋण लगानी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट सस्टेनेवल ईनर्जी बैकिङ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रवन्ध सञ्चालक प्रकाश दुलालले हस्ताक्षर गरे ।
Read full story at source (corporatenepal.com)