भारतीय प्रधानमन्त्री मोदीको भिडियो फेसबुकबाट किन हट्यो ?
baahrakhari.com · Tue Jul 28 10:41:18 GMT 2026

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियो फेसबुकबाट हटेको छ ।
फेसबुकको सञ्चालक कम्पनी मेटाले मंगलबार, २८ जुलाई, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा फेसबुक भिडियो प्राविधिक त्रुटिका कारण हटेको र अहिले त्यसलाई पुनः बहाल गरिएको जनाएको छ ।
Read full story at source (baahrakhari.com)