इरान युद्धमा १४ अमेरिकी सैनिकको मृत्यु, ४१७ जना घाइते
bishowkhabar.com · Tue Jul 28 10:47:52 GMT 2026

काठमाडौं– जुलाईदेखि इरानविरुद्ध पुनः सुरु गरिएको अमेरिकी सैन्य अभियानमा ४ अमेरिकी सैनिक मारिएका छन् भने २०७ जना घाइते भएका छन् ।
जुलाई २५ सम्मको कुल तथ्यांकअनुसार ‘एपिक फ्युरी’ अभियानमा १४ सैनिकको मृत्यु र ४१७ जना घाइते भएको पेन्टागनले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)