किन श्रीमान–श्रीमती छुट्टाछुट्टै ओछ्यानमा सुत्नुपर्छ ?
nepalpress.com · Tue Jul 28 10:54:19 GMT 2026

काठमाडौं। यदि तपाई आफ्नो पार्टनरको घुर्ने वा उसको अनौठो सुत्ने बानीबाट हैरान हुनुहुन्छ भने उनीसँग ‘स्लीप डिभोर्स’ लिनुहोस्।
नआत्तिनुहोस्, यो विच्छेदले सम्बन्ध टुट्दैन, बरु बलियो बनाउँछ। एक महिलाको वैवाहिक जीवन ट्र्याकमा चलिरहेको हुन्छ। न कुनै झगडा, तर पनि राती उनी श्रीमानसँग सुत्नुको सट्टा छुट्टै कोठामा सुत्छिन्।
Read full story at source (nepalpress.com)