प्रवेशाज्ञा दस्तुरवापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन
barnanmedia.com · Tue Jul 28 10:41:21 GMT 2026

प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन गरिएको छ ।
पर्वी नेपालको मुख्य प्रवेशद्वार काँकरभिट्टा अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट उक्त राजस्व रकम जम्मा गरेको हो । निमित्त कार्यालय प्रमुख इन्द्रकुमार राजवंशीले सो नाकाबाट नौ हजार ४४७ जना विदेशी नागरिक नेपाल प्रवेश गरेको जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)