श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
khabarhub.com · Tue Jul 28 11:01:48 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि साउन १३ गते बिहान ८ बजेर ३० मिनेटमा बजे बस्ने भएको छ ।
Read full story at source (khabarhub.com)