तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ
nepallive.com · Sun Aug 30 10:09:53 GMT 2026

काठमाडौं – नेपाली सेनाले अपर त्रिशुली ३ ‘ए’को क्राउन हेड फेला पारेको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, तीन दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आइतबार अपराह्न टनेलको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो ।
Read full story at source (nepallive.com)