सेनाले आइतबार गर्यो ४०९ जनाको हवाई उद्धार
baahrakhari.com · Sun Aug 30 10:07:58 GMT 2026

काठमाडौं । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रबाट हेलिकोप्टरमार्फत आइतबार दिउँसो ३ बजेसम्म ४०९ जनाको उद्धार गरेको छ ।
उद्धार गरिएकामा १५ जना चिनियाँ र एकजना भारतीय नागरिक समेत रहेको नेपाली सेनाले जनाएको छ ।
Read full story at source (baahrakhari.com)