अमेरिकाबिना इजराइल टिक्न नसक्ने ट्रम्पको दाबी
bishowkhabar.com · Tue Jul 28 11:14:39 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको समर्थनबिना इजराइलको अस्तित्व नै संकटमा पर्ने बताएका छन् ।
इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग मंगलबार हुने भेटअघि एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)