अमेरिकासँग सहमति असम्भव : इरान
nagariknews.nagariknetwork.com · Tue Jul 28 11:16:49 GMT 2026

इरानको संसद्का उपसभामुख हमिदरेजा हाजी बाबाईले इरान अमेरिकासँग कहिल्यै समझदारीमा पुग्न नसक्ने बताउँदै रणनीतिक हर्मुज जलमार्गलाई इरानको ‘शक्तिको शिखर’ भएको टिप्पणी गरे।
उनले प्रतिरोधको नीतिलाई निरन्तर अघि बढाइने र क्यास्पियन सागर क्षेत्रमा कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनीसमेत दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)