एनआईसी एसिया बैंकले शुरू गर्यो नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा
lokaantar.com

एनआईसी एसिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ विस्तार र सुदृढ बनाउँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे कार्डबाट हुने भुक्तानी प्राप्ति गर्ने सेवा शुरू गरेको छ ।
यससँगै अब बैंकले आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्डमार्फत भुक्तानी प्राप्ति गर्न सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए ।
Read full story at source (lokaantar.com)