सरकारको लगानी ९ खर्ब ६५ अर्ब पुग्यो
nepalpress.com · Tue Jul 28 11:28:15 GMT 2026

काठमाडौं । सरकारको लगानी ९ खर्ब रुपैयाँ नाघेको छ । असार मसान्तसम्म सरकारको लगानी ९ खर्ब ६५ अर्ब ८० करोड ७६ लाख ६४ हजार रुपैयाँ पुगेको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले गरेको लगानीमध्ये शेयर लगानीतर्फ ४ खर्ब १० अर्ब ५५ करोड ४१ लाख रुपैयाँ रहेको छ भने ऋण लगानीतर्फ ५ खर्ब ५५ अर्ब २५ करोड ३५ लाख रुपैयाँ लगानी पुगेको छ ।
Read full story at source (nepalpress.com)