जेनजी युवतीमाथि बलिउड अभिनेत्री कंगना रनौतको आक्रामक टिप्पणी
baahrakhari.com · Tue Jul 28 11:28:18 GMT 2026

काठमाडौं । नेतृ तथा बलिउड अभिनेत्री कंगना रनौतले इन्स्टाग्राममा एक पोस्ट गर्दै आक्रामक अभिव्यक्ति दिएकी छन् । उनले ‘युवा हिन्दु महिलाहरू’बारे त्यस्तो टिप्पणी गरेकी हुन् ।
उनीहरूले आफ्नो स्वतन्त्रतालाई खराब कार्यका लागि प्रयोग गरिरहेको उनको टिप्पणी छ । अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी रनौतले पछिल्लो समय सामाजिक सञ्जालमा ‘ककरोच जनता पार्टी’को विरोध गर्दै आएकी छन् ।
Read full story at source (baahrakhari.com)