बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
ratopati.com · Tue Jul 28 11:32:19 GMT 2026

मकवानपुर । बागमती सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पहल थाल्ने भएको छ। नयाँ गठबन्धनबाट नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने गरी नेकपाले वार्ता टोली बनाएको हो।
नेकपा बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठनका सन्दर्भमा समन्वय गर्न वार्ता टोली गन गरेको हो। हेटौँडास्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै सरकार गठनका लागि ठोस कदम चाल्ने निर्णय गरेको हो।
Read full story at source (ratopati.com)