जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सपिङ मल भत्किँदा धेरै जना पुरिएको आशंका
lokaantar.com

दक्षिण–पश्चिम जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा व्यापक क्षति भएको छ । भूकम्पका कारण कुमामोतो क्षेत्रको एउटा सपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा धेरै मानिस पुरिएको आशंका गरिएको छ ।
स्थानीय समयअनुसार अपराह्न ४:२७ बजे क्युसु टापुको भित्री क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको भूकम्पपछि १ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भमा सुनामीको चेतावनी जारी गरिए पनि करिब एक घण्टापछि हटाइएको थियो ।
Read full story at source (lokaantar.com)