प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
barnanmedia.com · Tue Jul 28 11:21:41 GMT 2026

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले आफ्नो कार्ययोजना प्रस्तुतिको क्रम सुरु भएको छ ।
समितिको आजको बैठकमा प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ) को सुनुवाइको कार्यसूची राखिएको थियो ।
Read full story at source (barnanmedia.com)