कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
ratopati.com · Tue Jul 28 11:39:55 GMT 2026

सुर्खेत। कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन् ।
मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले आफ्नो दाबी पेस गरेका हुन् ।
Read full story at source (ratopati.com)