लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूले बुझाए राजीनामा
setopati.com · Tue Jul 28 11:38:10 GMT 2026

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा बुझाएका छन्।
नेपाली कांग्रेसकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यलाई मन्त्रीहरूको राजीनामा बुझाएकी हुन्।
Read full story at source (setopati.com)