कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाहीको दाबी
baahrakhari.com · Tue Jul 28 11:38:23 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।
शाहीले नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । दाबीसँगै प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षर पनि बुझाइएको छ।
Read full story at source (baahrakhari.com)