जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, शपिङ मलमा मानिस फसे, उद्धार जारी
newsofnepal.com · Tue Jul 28 11:46:03 GMT 2026

काठमाडौँ।
जापानको दक्षिणी क्षेत्रमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि प्रभावित क्षेत्रमा त्रास फैलिएको छ भने कुमामोटोस्थित एक शपिङ मलमा केही मानिस फसेको र धेरै जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ।
Read full story at source (newsofnepal.com)