कुलमानकाे आराेप– स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिए
shilapatra.com · Tue Jul 28 11:37:00 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मन्त्रीहरूले ठूलो संख्यामा स्वकीय सचिवालयका कर्मचारी तथा सल्लाहकार राखेको भन्दै सरकारकाे आलाेचना गरेका छन् ।
काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् ।
Read full story at source (shilapatra.com)