रसुवा बाढीपछि सम्पर्कमा आएका सुदूरपश्चिमका ३६ जना को–को हुन् ?
ratopati.com · Sun Aug 30 10:13:07 GMT 2026

धनगढी । रसुवामा बाढीपछि सम्पर्कविहिन भएका सुदूरपश्चिमका ३६ जना आफन्तको सम्पर्कमा आएका छन् ।
बाढीपछि सुरक्षा चुनौती र सञ्चार सम्पर्कविच्छेद हुँदा रसुवाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत उनीहरू परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएका थिए । प्रशासनले आफन्तबाट प्राप्त सूचनाका आधारमा ३६ जना सम्पर्कमा आएका जनाएको छ ।
Read full story at source (ratopati.com)