सुर्खेतमा जिप दुर्घटना हुँदा १२ जना घाइते
deshsanchar.com · Tue Jul 28 09:36:51 GMT 2026

कर्णाली – सुर्खेतको लेकबेँसी नगरपालिका–५ र ६ को सीमानामा पर्ने हलकण्डरामा जिप दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन्।
Read full story at source (deshsanchar.com)