नेप्सेमा ४ अंकको गिरावट
deshsanchar.com · Tue Jul 28 10:53:46 GMT 2026

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९६ दशमलव ६७ मा पुगेको हो।
Read full story at source (deshsanchar.com)