सत्ता पक्षका सांसदको व्यवाहार सुधार्न प्रमुख सचेतक दुलालको ध्यानाकर्षण
deshsanchar.com · Tue Jul 28 11:31:07 GMT 2026

काठमाडौँ – विपक्षी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ रास्वपा सांसदका अमर्यादित व्यवहार सच्याउन हस्तक्षेपकारी भूमिका खेल्न सभामुख डोलप्रसाद अर्यालको ध्यानकर्षण गराएका छन् ।
Read full story at source (deshsanchar.com)