लाङटाङको सुरुङ खोल्ने तयारी, ४२ जना सम्पर्कविहीन
baahrakhari.com · Sun Aug 30 10:12:00 GMT 2026

काठमाडौं । लाङटाङ खोला जलविद्युत् आयोजना (२० मेगावाट)को ४२ कर्मचारी सम्पर्कविहीन छन् । आयोजनामा कार्यरत कुल ६० जनामध्ये १८ जना सकुशल उद्धार भई फेला परेका थिए ।
४२ जना अझै सम्पर्कविहीन रहेका प्रवर्द्धक मल्टी इनर्जीका अध्यक्ष कृष्णप्रसाद आचार्य बताउँछन् । “आज सुरुङ खोल्ने तयारीमा सेना छ । ४२ जना मिसिङ हुनुहुन्छ । सुरुङमा पानी गइरहेको भएर हामी आशमा छौं,” उनी भन्छन् ।
Read full story at source (baahrakhari.com)