नारायणी अस्पताल घटनामा मानवअधिकार आयोगको ध्यानाकर्षण
khabarhub.com · Tue Jul 28 11:58:02 GMT 2026

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले नारायणी अस्पताल वीरगञ्जका चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटनामा संलग्नलाइ कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
Read full story at source (khabarhub.com)