जब नेतन्याहु न्युयोर्क पुगे, सुरुमा गिरफ्तार गर्ने धम्की दिएका ममदानीले के भने?
barnanmedia.com · Tue Jul 28 11:41:40 GMT 2026

न्युयोर्क सिटीका मेयर जोहरान ममदानीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु न्युयोर्क पुग्दा उनको पक्राउबारे सोधिएका प्रश्नको जवाफ दिएका छन्।
बीबीसीका अनुसार ममदानीले भने, ‘प्रधानमन्त्री नेतन्याहुसँग वाकयुद्ध वा आरोप लगाउने मेरो कुनै रुचि छैन।’
Read full story at source (barnanmedia.com)