सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु
nepallive.com · Tue Jul 28 11:54:46 GMT 2026
काठमाडौं– सुनसरी घटनाका बारेमा गृह मन्त्रालयमा सुरक्षा प्रमुखसहितको उपस्थितीमा छलफल सुरु भएको छ ।
आइतबार राति सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि दुई पक्षबीच उत्पन्न विवाद र झडपको घटनाहरू अन्य जिल्लाहरूमा पनि फैलिएको छ । यसैबारे छलफलमा गर्न नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललगायत गृह मन्त्रालयमा पुगेका छन् ।
Read full story at source (nepallive.com)