प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा
kendrabindu.com · Tue Jul 28 12:07:23 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा प्राप्त भएको छ ।
मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको खुलासा गरेका हु्न्। तर कहिले भ्रमण गर्ने भन्नेबारे तय भइसकेको छैन ।
Read full story at source (kendrabindu.com)