मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य : आईजीपी कार्की
onlinekhabar.com · Tue Jul 28 12:06:51 GMT 2026

१२ साउन, काठमाडौं । मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य रहेको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन् ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ कार्यक्रममा बोल्दै उक्त कुरा उल्लेख गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)