सुनसरी घटनामा सरकारसँग जेनजी अभियन्ताको ५ बुँदे माग
ratopati.com · Tue Jul 28 12:13:46 GMT 2026

काठमाडौँ। जेनजी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन्। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेनजी अभियन्ता मिराज ढुङ्गाना, डा. जगत विक, सौरभ भण्डारीले सरकारसँग ५ बुँदे माग राखेका हुन्।
घटनाको निष्पक्ष न्यायिक छानबिन, दोषीलाई कानुनबमोजिम कारबाही, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चितता, संवेदनशील क्षेत्रमा सुरक्षा संयन्त्रको समन्वय र सुदृढ पूर्वतयारी तथा स्थानीय तह, प्रशासन र समुदायबिच नियमित संवादको संयन्त्र स्थापना गर्न उनीहरूको माग छ ।
Read full story at source (ratopati.com)