प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो
arthadabali.com · Tue Jul 28 12:11:55 GMT 2026

काठमाडौँ / भारतले नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिएको पुष्टि गरेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकिएको जानकारी दिएका हुन्।
Read full story at source (arthadabali.com)