कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाहीको दाबी पेस
kendrabindu.com · Tue Jul 28 12:14:44 GMT 2026

काठमाडौं । कर्णाली प्रदेशका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।
नेकपा एमालेको समर्थनमा शाहीले मंगलबार प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । शाहीको पक्षमा गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेकपाका १४ सहित २३ प्रदेश सभा सदस्यको साथ रहेको छ ।
Read full story at source (kendrabindu.com)